४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दशौं कपिलवस्तु महोत्सवको उद्घाटनसस्त्र यस्तो रह्यो (फोटो फिचरसहित)



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको सर्वाधिक चर्चित र महत्व बोकेको दशौं कपिलवस्तु महोत्सव मंगलबार देखि शुरु भएको छ । वाणगंगाको जीतपुर बुद्धरंगशालामा मंगलबार देखि शुरु भएको महोत्सव पुष १ गते सम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन पूर्व हजारौंको सहभागीतामा विभिन्न र्याली निकालिएको थियो । बाजागाजा र जातीय संस्कृतीको पहिचान झल्किने खालको निकालिएको र्यालीले चारनम्बर चोक परिक्रममा गर्दै महोत्सव स्थलमा आएर टुङ्गिएको थियो । र्यालीमा यस क्षेत्रमा दजर्नौ संघ संस्था, विद्यालय, आमा समूह, युवा क्लब, जातीय घटक, धार्मिक संग सगठनले र्याली निकालेर महोत्सवको शोभा बढाउने छ । हेर्नुहोस फोटो फिचर ।

प्रकाशित मिति : १८ मंसिर २०७५ मंगलबार ००:००  ४ : ४२ बजे