३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मंसिर २६ गतेदेखि हिउँदे अधिबेशन सुरु हुने



बुटवल ।

प्रदेश नम्वर ५ को प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर २६ गतेदेखि सुरु हुने भएको छ । प्रदेश मन्त्रि परिषदको आज बसेको बैठकले मंसिर २६ गते दिउसो १ बजे प्रदेश सभाको बैठक आब्हान गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निणर्य गरेको छ ।

मन्त्रिपरिषदको बैठकले प्रदेश सभा बैठक आब्हान गर्न प्रदेश प्रमुख उमाकान्त झा समक्ष अनुरोध गर्ने निणर्य गरअनुसार भोली मुख्यमन्त्रि शंकर पोखरेल र प्रदेशका प्रमुख सचिवले प्रदेश प्रमुखसंग भेट गरी प्रदेश बैठकका लागि आब्हान गर्न अनुरोध सहितको पत्र दिने प्रदेश सरकारका प्रबक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  १ : २६ बजे