३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कारले मोटरसाइकलालई ठक्कर दिँदा ट्राफिक प्रहरीको मृत्यु



काठमाडौं । ललितपुरको एकान्तकुनामा कारले मोटरसाइकलाई ठक्कर दिँदा ट्राफिक प्रहरीको ज्यान गएको छ ।

आइतबार राति ९ बजेतिर बा १६ च ६८०२ नम्बरको कारले बा ९४ प ६१९७ नम्बरको मोटरसाइकलालई ठक्कर दिँदा सुर्खेत विद्यापुर ७ घर भई अहिले प्रहरीवृत्त कालीमाटीमा कार्यरत ट्राफिक प्रहरी सुवनप्रसाद कंडेलको ज्यान गएको हो ।

कार चालक काभे्र पनौती घर भइ ललितपुर बस्ने प्रज्वलबहादुर ख्डकालाई प्रहरीले पक्राउ गरेको छ

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  ६ : २१ बजे