३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु



अछाम । बान्निगढी जयगड गाउँपालिका वडा नम्बर ६ दर्नामा भिरबाट लढेर १ जना महिलाको ज्यान गएको छ । आइतबार मेलामा खर काट्ने क्रममा खुट्टा चिप्लिएर भिरबाट खस्दा स्थानीय २९ वर्षीया लक्ष्मी साउदको ज्यान गएको हो ।

दर्ना काडाकोटको बिल्थमको भम्क मेलामा खर काट्ने क्रममा लडेर लक्ष्मीको ज्यान गएको उहाँका देवर केशर साउदले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  ६ : १६ बजे