३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मलेसियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु



मलेसिया ।

मलेसियाको पेनाङ राज्यस्थित कुलिममा भएको दुर्घटनामा एक नेपालीको ज्यान गएको छ । आइतबार राती बजारबाट कोठा फर्किंदै गर्दा कारले ठक्कर दिँदा बर्दियाका सुरेश केसीको ज्यान गएको हो ।

उहाँको शव स्थानीय अस्पतालमा राखिएको छ । केसी १४ वर्षदेखि मलेसियामा हुनुहुन्थ्यो ।

प्रकाशित मिति : १७ मंसिर २०७५ सोमबार ००:००  ६ : १० बजे