३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

विनायक सहकारीमा गैरे सर्वसम्मत रुपमा निर्वाचित



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तु वाणगंगाको ठाकुरापुर स्थित बिनायक बचत तथा ऋण सहकारी सस्था लिमिटेडको अध्यक्षमा राम प्रसाद गैरे सर्वसमम्त रुपमा निर्वाचित हुनुभएको छ ।
सहकारीको पाचौ बार्सिक साधारणसभा एबम तेस्रो अधिबेसनबाट गैरे सर्वसमम्त रुपमा निर्वाचित हुनुभएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा मुक्तिराम कडेल, उपाध्यक्षमा सुमित्रा घिमिरे, सचिवमा खिमानन्द पौडेल, सह सचिवमा टीकाराम पन्थी, कोषाध्यक्षमा बिस्नु प्रसाद न्यौपाने र अन्य सदस्यहरुमा मनोज नेपाली, राजेन्द्र अर्याल, चेतना अधिकारी, पबित्रा सोमै, उमा खनाल भुसाल, देबी प्रसाद बेल्बासे र टेकेन्द्र कुमार क्षेत्री रहनु भएको छ ।
त्यसैगरी लेखा समिती संयोजकमा नन्द किशोर सुक्ला तथा सदस्यहरुमा हुमनाथ न्यौपाने र माधबराज पन्त रहनु भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७५ आइतबार ००:००  २ : ५७ बजे