८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

रोल्पामा सम्बन्ध विच्छेद गर्न पुरुष पनि अदालतमा



रोल्पा ।
नयाँ मुलुकी संहिता लागु भएसँगै रोल्पा जिल्ला अदालतमा पुरुषले पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिन थालेका छन् ।
वैदेशिक रोजगारीबाट पठाएको पैसा सदुपयोग नगरेको, घर व्यवहार राम्रोसँग चलाउन नसकेको भन्दै पुरुषहरुले सम्बन्ध विच्छेदका लागि निवेदन दिन आउने गरेको श्रेष्तेदार कृतिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
भदौ १ गते यता रोल्पा जिल्ला अदालतमा ८ जना पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दिएको श्रेष्तेदार बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : ४ मंसिर २०७५ मंगलबार ००:००  ७ : ५६ बजे