९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अष्ट्रेलियन नागरिकको शव हेलिकप्टरमार्फत काठमाडौं लगिँदै



कालिकोट ।
कर्णाली नदीर्मा याफ्टिङ गर्ने क्रममा चट्टानमा ठोक्किएर बिहीबार मृत्यु भएका अष्टेलियन नागरिक एड्रिनको शव हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
बिहीबार बिहान सान्नी त्रिवेणी गाउँपालिका–१, रकुको आम्तडा नजिकैको कर्णाली नदीर्मा याफ्टिङ गरिरहेको बेला उनको मृत्यु भएको हो ।
मुगुको रारातालबार्ट याफ्टिङ गर्दै आएका एड्रिन चढेकोे बोट कडा चट्टानमा ठोकिएर उनको मत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले बताउनुभयो ।
गएको वर्ष पनि त्यही ठाउँर्मा याफ्टिङ गर्दै आएका एक फ्रान्सेली नागरिकको मृत्यु भएको थियो । कर्णाली नदीको यस क्षेत्रर्मा याफ्टिङ गर्दै आउने ४ जना विदेशी पर्यटकको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७५ शुक्रबार ००:००  ७ : ४८ बजे