८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

भारतमा गयो भूकम्प, नेपालमा पनि धक्का महसुस



एजेन्सी ।
भारतको पञ्जाब राज्यको खेला भन्ने ठाउँमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का नेपालको दार्चुलामा पनि महशुस गरिएको छ ।
आइतबार बिहान १४ बजेर ४२ मिनेटमा भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७५ आइतबार ००:००  ८ : १० बजे