दिपक खड्का, चन्द्रौटा ।
शिवराज नगरपालिका वडा न १० मा रहेको इस्लामनगर गाँउमा आगलागि हुँदा लाखोको बराबरको नोक्सानी भएको वडा अध्यक्ष सकुन्ता भारतीले जानकारी दिनु भयो । दिपावली मनाउना मैनबत्ती बाल्दा आगलागि भएको वडा प्रहरी कार्ययालकका प्रमुख महेश्वर उपाध्यलले बताउनु भयो । विशिवार साझा करिब ८ बजेको समयमा आगलागि भएको हो । आगलागी वाट शिवराज आरख,सन्तराम लोनीया, राम मुरत मुराउ र वंशिनाथ लोनीयाको खरले छाएको फुसको घर जलेर नष्ट भएको छ ।
२४ कार्तिक २०७५ शनिबार ००:००
0
Shares
प्रतिक्रिया