काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड भोली भारत जाने हुनुभएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा इण्डिया फाउण्डेशनले गर्ने कार्यक्रममा प्रमुख वक्ताका रुपमा सहभागी हुन उहाँ भारत जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
उहाँ भोलि नै काठमाडौं फर्किने कार्यक्रम छ । नेकपाका अध्यक्षलाई कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोलाइएको बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली नजाने भएपछि प्रचण्ड भारत जान लाग्नुभएको हो ।
८ कार्तिक २०७५ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया