५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेकपा अध्यक्ष ‘प्रचण्ड’ आज भारत जाँदै



काठमाण्डौं । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वाराज लगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ । यस्तै उहाँले आर्इ्सिडब्लुएले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन पनि गर्नुहुनेछ । तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि उहाँ भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ भाद्र २०७५ बिहिबार ००:००  ७ : ३४ बजे