९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

शिक्षक र व्यवस्थापन समितिलाईे अभिमुखिकरण



दिपक खड्का, चन्द्रौटा ।
शिवराज नगरपालिका वडा न.२, ११ अन्तर्रगत रहेका विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाअधिकारीलाई एक दिने अपाङ्गता मैत्री तथा बाल मैत्री विद्यालय सम्वन्धी अभिमुखिकरण कार्यव्रmम चन्द्रौटा होटलको तालिम हलमा सम्पन्न भएको छ । अभिमुखीकरण कार्यव्रmमा अपाङ्गता मैत्री विद्यालयका सुचक, बाल मैत्री विद्यालका सुचकबारे छलफल गरिएको थियो ।
कार्यव्रmम किडाक नेपाल कपिलवस्तुका जिल्ला कार्यव्रmम संयोजक हरि प्रसाद लौडारीको अध्यक्ष्ता, शिवराज नगरपालिका वडा न.२ का वडा अध्यक्ष राम बहादुर थारुको विशिष्ट आतिथ्यिता, स्रोत व्यक्ती देवेश प्रताप सिंहको आतिथ्यितामा कार्यव्रmम संचालन गरिएको थियो । कार्यव्रmमको सहजीकरण किडाक नेपालका श्री बहादुर भण्डारीले गर्नुृ भएको थियो भन्ने संचालन चन्द्रकला भण्डारी गर्नु भएको थियो ।

प्रकाशित मिति : ५ असार २०७५ मंगलबार ००:००  १ : ५४ बजे