९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

उखुको जुस खानुका यस्ता छन १० फाइदा



मायादेवी अनलाइन ।
उखुको जुसमा उच्च मात्रामा ग्लुकोज हुन्छ जुन् शरीरलाई हरपल आवश्यक पर्छ । उखुको जुस खाँदा तत्काल शरीर ऊर्जाशील हुन्छ ।
-उखुको रसमा क्याल्सियम क्रोमियम कोबाल्ट म्याग्नेसियम फस्पोरस पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ । यी तत्वले प्रोस्टेट र स्तन क्यान्सरबाट बचाउँछ ।
-उखुको रसबाट छालालाई आवश्यक पर्ने अल्फा हाइड्राक्सी एसिड प्रयाप्त हुन्छ । जसले छालामा आउने डण्डीफोर लगायतका समस्याबाट मुक्ति मिल्छ ।
-उखुको रसमा प्रशस्सत प्रोटिन हुन्छ । यसलाई नरिवलको पानीमा मिलाएर पिउँदा युरिन इन्फेक्सन् एसिडिटी वा पत्थरी लगायतका समस्याबाट मुक्ति पाउन सकिन्छ ।
-उखुको रसमा एंटीआक्सीडेट्सको मात्रा उच्च हुन्छ जसले शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धी हुन्छ ।
-उखुको रसमा हुने पोटासियमले पाचन प्रणाली पनि राम्रो हुन्छ ।
-उखुको रसमा खनिजको मात्रा उच्च हुन्छ जसले हाड र दाात बलियो बनाउँछ । यसले दाँतलाई चम्किलो बनाइदिन्छ ।
-उखुको रसको सेवनले नङलाई पनि सुन्दर बनाउँछ । यसले नङमा हुने दाग धब्बा हटाउन सघाउँछ ।
-उखुको रसमा हुने खनिजको मात्राले शरीरमा ऊर्जा कायम राख्छ र यसले छालालाई जवान देखाउन पनि सहयोग गर्छ । उँखुको रसले छालामा आवश्यक पर्ने नुनको मात्रा कायम राख्ने हुँदा छाला जवान हुन्छ ।
-उखुको रसमा प्रोटिनको मात्रा उच्च हुन्छ । यसले प्रोटिनको कमीबाट आउने ज्वरोबाट पनि बचाउँछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७५ शुक्रबार ००:००  १० : ०५ बजे