पुनहरी घिमिरे, कपिलवस्तु ।
छात्रवृत्ति दिवसको अवसर पारेर अर्घाखाँचीको दरवारे आधारभुत विद्यालय खुम्चिकोटले आफ्नो बार्षिक परीक्षाफल प्रकाशन गरेको छ्र । जिल्लाको शितगंगा नगरपालिका १२ मा रहेको उतm विद्यालयले एक कार्यक्रका बिच छात्रवृत्ति तथा परीक्षाफल प्रकासन गरेको बिद्यालयका प्रअ खगिश्वर घिमिरेले जानकारी गराउनुभएको छ । दिवसको अवसरमा विद्यार्थीहरुलाई पढाई प्रति आर्कषित गराउन छात्रवृत्ति बितरणको समेत सुरुवात गरिएको बताईएको छ । पहिलो दिन आइतबार कक्षा १ का बिद्यार्थिले छात्रवृत्ति पाएपछि खुसी हुदै पढाईमा बिशेष चासो राख्ने र नियमित कक्षामा आउने समेत बताएका थिए । यस्तै कक्षा १ देखी ७ सम्म अध्यानरत वार्षिक परीक्षाफल प्रकाशन गरीको हो । कार्यक्रमा परिक्षामा सहभागीहरुलाई प्रथम, दृतिय तथा तृतीय हुने बिद्यार्थीहरुलाई पुरस्कार प्रधान गरिएको हो ।
कार्यक्रमा बोल्दै बिद्यालयका प्रअ खगिस्वर घिमिरेले आफना बालबालिकालाई विद्यालयमा मात्र नभई घरमा समेत पढने वातावरण श्रिजना गराउन अविभावक लाई आग्रह गरनुभएको थियो । घिमिरेले विद्यालयको समग्र आर्थिक तथा प्रशासनीक विषयमा उजागर गर्दै बिद्यालयले भबिश्यमा बिद्यार्थीहरुको प्रगतिमा सधै तत्पर रहने जानकारी गराउदै नँया वर्ष २०७५को शुभकामना र नँया भर्ना खुल्ला भएको पनि जानकारी गराउनुभएको थियो ।
कार्यक्रम विद्यालय व्यावस्थापन समिती अध्यक्ष भिमलाल बेलवासेको अध्यक्षता रहेको थियो भने पुर्व अध्यक्ष लिलामणी पौडेल, शिक्षिका सिता गैरे, सरीता परियारको मन्तव्य त्यस्तै शिक्षक चुरामणी बेलवासेको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नेत्र बेलवासेले गर्नुभएको थियो ।
२५ चैत्र २०७४ आइतबार ००:००
0
Shares
प्रतिक्रिया