४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कांग्रेस नेता खुमबहादुर खड्काको निधन



नयाँदिल्ली ।
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको भारतको राजधानी नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको जनाइएकोछ ।

शुक्रबार साँझ ५ बजेर ५५ मिनेटमा खड्काको नयाँदिल्ली स्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७४ शुक्रबार ००:००  १२ : ५४ बजे