१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एमाले वडा कमिटीद्धारा अग्नी पिडितलाई राहत वितरण



दिपक खड्का, चन्द्रौटा ।
आगलागी पीडितलाई एमाले वडा कमिटीले राहत सामग्री वितरण गरेको छ । गत चैत महिनाको पहिलो हप्ता शिवराज नगरपालिका वडा न १ मा बिजुली सटभई भएको आगलागीवाट पीडित बनेका इन्द्र बहादुर सिञ्जालीको परिवारलाई एमाले वडा कमिटीले राहत सामाग्री वितरण गरेको हो ।
एमाले शिवराज नगरपालिका वडा न १ को वडा कमिटीले आगलागी पीडित सिंजाली परिवारलाई नगर रु १२ हजार ८ सय सहयोग गरेको बताइएको छ ।
राहत वितरणमा वडा अध्यक्ष जगत जिसी, एमाले वडा सचिव विव्रmम के.सी., वडा वडा महिला सदस्य लक्ष्मी हमाल ,टिका वि.क, भिखु थारु, भगवती के.सी, गंगा घर्ती मगर, राम बहादुर के.सी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष ढुन्डीराज अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
राहत वितरण कार्यव्रmममा बोल्दै वडा अध्यक्ष जगत बहादुर जि.सी.ले गर्मी मौसममा चल्ने हावाहुरीले धनजनको नोक्सानी बढी हुने भएकोले यसबारे सचेत हुन आग्रह गर्नुभयो ।
राहतमा सहयोग गर्ने दाताहरु यिनीहरु हुन ।
चन्द्रौटा उद्योग वाणिज्य संघका– महासचिव दामन भाट क्षेत्री
अरनिको वचत तथा श्रृण सहकारी
मनकामना सामुदायिक वन अध्यक्ष– राम बहादुर के.सी
जगत बहादुर जि.सी
खिम विक्रम के.सी
रामचन्द्र के.सी
तोयानाथ गैरे
राधेश्याम चौधरी
कोशलराज न्यौपाने
विरसिहं राना
गणेश बहादुर बस्नेत
गंगा घर्ती मगर
लक्ष्मी हमाल
टिका वि.क
भगवति के.सी
खुदनाक पाण्डे
दलर्जन के.सी
ढुंडिराज अधिकारी
सरोज शर्मा

प्रकाशित मिति : १३ चैत्र २०७४ मंगलबार ००:००  ७ : ४५ बजे