८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दुई वटा प्रदेशमा फोन र इन्टरनेट सेवा अवरुद्ध



काठमाडौं, ९ माघ ।
प्रदेश नं. ६ र ७ का अधिकांश जिल्लामा नेपाल टेलिकमको ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपालगन्ज, बर्दिया, कैलाली लगायत अधिकांश जिल्लामा विहान ६ बजेदेखि ल्याण्डलाइन र एडिएसएल इन्टरनेट चलेको छैन ।
नेपाल टेलिकमको कोहलपुर शाखाका प्रमुख डिकबहादुर महतरका अनुसार समस्या समाधानका लागि पहल भइरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०७४ मंगलबार ००:००  ३ : २१ बजे