४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कांग्रेस नेता श्रेष्ठलाई मातृशोक



काठमाडौं, २९ पुस ।
कांग्रेस नेता चीनकाजी श्रेष्ठलाई मातृशोक परेको छ । उहाँकी आमा दालचिनी श्रेष्ठको शुक्रबार निधन भएको हो । उहाँको शनिबार बिहान ९ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक श्रातले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७४ शनिबार ००:००  ४ : ३३ बजे