२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

विद्यालयलाई रु तीन लाख सहयोग



रामपुर, पाल्पा, २६ पुस ।
जनशान्ति माध्यमिक विद्यालय, रामपुर नगरपालिका–९, पाल्पालाई रु तीन लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ ।
ब्रिटिस गोर्खा संस्थाले विद्यालयको फर्निचर खरिदका लागि सो रकम सहयोग गरेको हो । विद्यालयमा फर्निचरको अभावमा पठनपाठनमा केही समस्या परेपछि ब्रिटिस गोर्खा संस्थाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर चौहान र प्रधानाध्यापक ढकबहादुर सिंजालीलाइ फर्निचर खरिदका लागि सो रकम प्रदान गरेको छ । (रासस)

प्रकाशित मिति : २६ पुस २०७४ बुधबार ००:००  ७ : ५८ बजे