३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

एमाले बैठकको निष्कर्ष: कांग्रेस सत्ता छाड्न ’अनिच्छुक’



काठमाण्डौं, ८ पुस ।
निर्वाचनको जनादेशलाई बेवास्ता गर्दै कांग्रेसले सत्ता हस्तान्तरण गर्न नचाहेको निष्कर्ष एमालेले निकालेको छ ।
सत्ता लम्ब्याईनरहन जसले राष्ट्रिय सभा गठबसम्बन्धी अध्यादेशको विवाद सिर्जना गरेको र निर्वाचन आयोगसमेतलाई परिणाम घोषणा नगर्न धम्काईरहेको उसको ठहर छ ।
निर्वाचनपछि पहिलो पटक शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले जनादेशको ख्याल गरेर छिटो नयाँ सरकार गठन गर्ने वातावरण बनाउन सरकार र आयोगको धयनाकर्षण गराएको छ । यो खबर आजको कान्तिपुरमा छ ।

प्रकाशित मिति : ८ पुस २०७४ शनिबार ००:००  २ : ०५ बजे