४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गुल्मीमा एमालेलाई समानुपातिक तर्फ राम्रो मत



गुल्मी, २७ मंसिर ।
गुल्मीमा समानुपातिक मतगणना सम्पन्न भएको छ । समानुपातिकतर्फ एमालेले ६० हजार ६२ मत ल्याएको छ ।
काँग्रेसले ४५ हजार ५४४ मत ल्याएको छ । त्यस्तै, माओवादी केन्द्रको पक्षमा ९ हजार ३८० मत खसेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  ५ : ३४ बजे