१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

बुटवलमा पछिल्लोपटक निधन भएका २ जनामा अन्य रोग थिएन

मायादेवी अनलाइन, चार नम्बर । रुपन्देहीमा पछिल्लोपटक कोरोनाका कारण मृत्यु भएका २ जनामा अन्य कुनै रोग नभएको पाइएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएपछि उनीहरुमा अन्य दीर्घ रोग नभएको जानकारीमा आएको हो । गत भदौ १५ गते खोकी लागि ज्वरो आएपछि जाँचका लागि अस्पताल पुगेको बुटवल ११ का…