दीपा महत, वाणगंगा ।आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्ने आकांक्षी बढिरहेका छन् । पालिकाको प्रमुख, उप-प्रमुख, वडाध्यक्ष र सदस्यहरुको पदमा उम्मेद्वार बन्न खोज्ने बढीरहेका हुन् । ठूला देखि साना दलले आफ्ना उम्मेद्वार अझै खडा गर्न सकेका छैनन् । वहालवाला जनप्रतिनिधिले पनि आफ्नो पद छाड्ने खासै मनस्थितिमा छैनन् । हरेक राजनीति…