एजेन्सी ।बेमौसमी तरकारीको उत्पादन शुरु भएसंगै अहिले बजारमा १२ महिना मुला पाइन्छ । मुलाले भोजन पचाउँने भएकाले आयुर्वेदले यसलाई पाचक समेत भनेको छ । यसले पाचन प्रक्रियालाई सुचारु राख्दा अनेकौं रोगका कीटाणुलाई शरीर बाहिर निकाल्न मद्दत गर्छ । यस्ता छन् मुला खानुको लाभ : – महिनावारीमा आउने डन्डिफोरको समाधानमा दिनहुँ मुला खानु लाभदायक हुन्छ ।–…