६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

बाणगंगामा सालको पातको टपरी बनाएर राम्रो कमाई

कपिलवस्तु ।कपिलवस्तु बाणगङ्गा नगरपालिका-१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक रु २० हजार कमाइ गर्दै आएकी छिन् । थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेकी हुन् । घरबाट बाहिर निस्कन नखोज्ने उनलाई घरेलु तथा साना उद्योग कार्यालय र एक गैरसरकारी संस्थाले दुना-टपरी बनाउने तालिम दिएको थियो । ‘तालिममा सक्रियतापूर्वक सहभागी भएर दुना–टपरी बनाउने सीप…