८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

उत्तर कोरिया र अमेरिका विचको टिकरावले विश्व समुदाय सोचमग्न !

लण्डन (बेलायत), २८ साउन । बेलायतले अहिलेको सङ्कट उत्तर कोरिया जिम्मेवार रूपमा प्रस्तुत नभएका कारण आएको जनाउदै लण्डनले प्योङयाङ र अमेरिकाबीच देखिएको सङ्कटको कुटनैतिक रूपमा समाधान चाहेको बताएको छ । बेलायती विदेशमन्त्री बोरिस जोनसनले ट्वीट गर्दै भन्नुभएको छ, “उत्तर कोरियाली सत्तामा रहेका व्यक्ति अहिलेको समस्याको कारक हुन् र उनीहरूले नै यसको समाधान गर्नुपर्छ ।” अन्तर्रा्ष्ट्रिय…