काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर साढे तीन प्रतिशतभन्दा तल झरेको छ । १२ हजार चार सय दुई जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ३५ प्रतिशत अर्थात् चार सय १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएका चार सय दुई जनासहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको…