खोलाले बगाउदा कपिलवस्तुका २ जना बेपत्ता

बिष्णु कुमार आले, अर्घाखाँची । नुहाउनेक्रममा खोलाले बगाउदा अर्घाखाँचीको सिमलपानीमा २ जना बेपत्ता भएका छन् । शितगंगा १४ ढाबा स्थित छहरे खोलाको झरनामा नुहाउन पुगेका कपिलवस्तु बाणगंगा २ का २८ बर्षिय उमेश पौडेल र सोही ठाउँ बोडगाउँ बस्ने २३ बर्षिय किसोर रास्कोटी लाई छहरे खोलाले आज दिउँसो करिव साढे दुई बजेको समयमा बगाउदा बेपत्ता भएका … Continue reading खोलाले बगाउदा कपिलवस्तुका २ जना बेपत्ता