८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

गुल्मीको मदानेमा ७२ वर्षका वृद्धले लिए नागरिकता



गुल्मी ।

गुल्मीको मदाने गाउँपालिका– १ अग्लुङका चित्रबहादुर बोहराले ७२ वर्षको उमेरमा नागरिकता लिएका छन् ।

बोहरालाई प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नागरिकता प्रदान गरेका हुन् । उनले अहिलेसम्म नागरिकताको काम नपरेकाले नबनाएको बताए । प्रहरीसँग डर लाग्ने भएकाले नागरिकता बनाउन नर्आएको उनले ताए ।

नागरिकता पाएपछि अब बोहराले वृद्ध भत्ता पनि पाउनेछन् । बोहोराको नागरिकता बनाउन वडाअध्यक्ष सुशील चन्दले लिएर आएका थिए ।

प्रकाशित मिति : ३१ आश्विन २०७९ सोमबार ००:००  २ : ३९ बजे