मायादेवी अनलाइन, जितपुर ।
वाणगंगा ६ गन्धर्व टोलमा मादल व्यवसाय बाट राम्रो आम्दानी गरेर जीविकोपार्जन गर्दै आमबे वहादुर गन्धर्व।
उहाँले भाद्र महिना देखि मंसिर महिना सम्म मादल वनाउने मर्मत गर्ने कामले फुर्सद नै हुँदैन । नेपाली संस्कृति र चाडपर्वले गर्दा उहाँलाई मादल किन्ने र मर्मत गर्ने कामले फूर्सद नै हुँदैन । उहाँलाई यो समयमा मादल वनाउने कामले भ्याई नभ्याई छ ।
प्रतिक्रिया