बुटवल ।
बुटवल–पाल्पा सडकखण्ड एकतर्फी संचालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडकखण्डको तल्लो सिद्धबाबा र माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बिहान ढुङ्गा सहितको पहिरो झरेपछी सडक अवरुद्ध भएको थियो ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक दुईतर्फी रुपमा संचालनमा आउने अझै केही समय लाग्ने बताएको छ ।
प्रतिक्रिया