काठमाडौं ।
कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । विहीबार बिहान तीन बजेर ५६ बजे कास्कीको लुम्ले र धम्पुसबीचमा बनाएर केन्द्र केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४।९ म्याग्नेच्युटको भूकम्प गएको हो ।
कास्की र आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पबाट अहिलेसम्म क्षतिको विवरण उपलब्ध नभएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया