कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका चार नम्बर जितपुरमा हुने प्रथम बाणगंगा सडक खाना महोत्सवको तयारी तिव्र पारिएको छ । यहीँ फागुन २७ गते चार नम्बर जितपुरमा प्रथम सडक खाना महोत्सवको तयारी गरिएको हो ।
बिभिन्न जातजातीका परिकार रहने सो महोत्सवमा राष्ट्रीय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने निर्देशक शुसिल सिहं ठकुरीले जानकारी दिए ।
बाणगंगा नगरपालिका वडा नम्बर ४ को आयोजना माघ महिनामा हुने भनिएको सडक खाना महोत्सव कोरोनाका कारण तत्कालका लागि स्थगित भएको थियो ।
प्रतिक्रिया