८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

लाइसेन्स परीक्षामा आधाभन्दा बढी डाक्टर फेल



काठमाडौं ।

नेपाल मेडिकल काउन्सिलले चिकित्सकको नाम दर्ता परीक्षा लाइसेन्सको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आइतबार सार्वजनिक गरेको नतिजाअनुसार लाइसेन्स परीक्षामा आधाभन्दा बढी चिकित्सक अनुत्तीर्ण भएका छन् ।

पुस २२ देखि २५ गतेसम्म एमबीबीएस र बीडीएस गरी २ हजार १५४ जनाले लाइसेन्स परीक्षा दिएकामा एक हजार ४८ जना मात्रै उत्तीर्ण भएका छन् भने १ हजार १०६ जना अनुत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार बीडीएसतर्फ १७७ जना ९४०।९७ प्रतिशत० र एमबीबीएसतर्फ ८७१ जना ९५०।५८ प्रतिशत० उत्तीर्ण भएका छन्।

काउन्सिलका अनुसार एमबीबीएसतर्फ १७३४ जनाले आवेदन दिएका थिए भने १२ जना अनुपस्थित रहेका र बीडीएसतर्फ ४३५ जनाले आवेदन दिएकोमा ३ जना अनुपस्थित भएका थिए ।

प्रकाशित मिति : २६ पुस २०७८ सोमबार ००:००  २ : ३२ बजे