८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

करेन्ट लागेर अर्घाखाँचीमा एक जनाको मृत्यु



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान १ कि ५० बर्षीया डाली खनालको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी खनालको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८ शुक्रबार ००:००  १० : ५४ बजे