८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कोरोना संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार २१५ जनाको मृत्यु



काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ८ हजार २१५ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी ब्राजिलमा १ हजार ५९५ जनाको मृत्यु भएको छ भने ५४ हजार २२ जना संक्रमित थपिएका छन्। भारतमा ८१४, रुसमा ७२५, कोलम्बियामा ५५९, अर्जेन्टिनामा ४५६, इन्डोनेसियामा १ हजार ४०, दक्षिण अफ्रिकामा ४११, बंगलादेशमा २०१, अमेरिकामा २३०, मेक्सिकोमा २६९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २४ असार २०७८ बिहिबार ००:००  ८ : १२ बजे