म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा पर्ने चिमखोला गाउँ। मगर समुदायको बाहुल्यता रहेको यस गाउँका सबै घर ढुंगाले छाएका छन्। यो गाउँ नेपालकै लोपोन्मुख थाली नाचको उद्गम थलोको रूपमा परिचित छ। यहाँ ३१५ परिवारको बसोबास रहेको छ। तस्बिर: रासस
२४ जेष्ठ २०७८ सोमबार ००:००
28
Shares
प्रतिक्रिया