मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिका कोभिड १९ को व्यवस्थापनमा लागेको छ । कोभिड १९ को महामारीमा नगरपालिकाले कुनै चासो नदेखाएको आरोप लागिरहेको बेला वाणगंगाले विभिन्न क्षेत्रका संघ संस्था, सञ्चार माध्यम, क्रियाशिल राजनीतिक दलहरुको सहभागीतामा आधा दर्जन समिति बनाएर कोरोना नियन्त्रणको प्रयास थालेको हो ।
आइतबार बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले विभिन्न समिति गठन गरेर सामुहिक रुपमा कोरोना नियन्त्रणको प्रयासमा जुटेको नगरपालिकाका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।
यी हुन वाणगंगा नगरपालिकाले बनाएको समिति
कोभिड १९ नगरस्तरीय अनुगमन समिति
संयोजकः मंगल प्रसाद थारु
सदस्यहरुः
चक्रपाणी अर्याल
११ वटै वडाका वडाध्यक्षहरु
क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधि
कपिलवस्तु सामुदायिक अस्पतालका प्रतिनिधि
सिद्धार्थ सामाजिक विकास समितिका प्रतिनिधि
अस्पताल तथा संघ संस्था समन्वय समिति
संयोजकः चक्रपाणी अर्याल
गुणनिधि भुसाल
शक्तिसिंह ठकुरी
प्रकाश घिमिरे
कृष्ण चालिसे
कपिलवस्तु सामुदायिक अस्पतालका प्रतिनिधि
युनाईटेड हस्पिटलका प्रतिनिधि
सिएण्डसी अस्पतालका प्रतिनिधि
प्रचार प्रसार, मिडिया व्यवस्थापन तथा सूचना सञ्चार समिति
संयोजकः विष्णु पौडेल
सदस्यहरुः
विष्णु गिरी
सोमनाथ अर्याल
भीष्मराज भुसाल
सन्तराम रौतार
बुद्धआवाज टिभीका प्रतिनिधि
रेडियो मायादेवीका प्रतिनिधि
रेडियो बुद्धआवाजका प्रतिनिधि
रेडियो वाणगंगाका प्रतिनिधि
हर्टविट एफएमका प्रतिनिधि
अक्सिजन व्यवस्थापन समिति
संयोजकः गशेण क्षेत्री
कपिलवस्तु उद्योग वाणिज्य संघका प्रतिनिधि
सिद्धार्थ सामाजिक विकास संस्थाका प्रतिनिधि
कपिलवस्तु जेसिजका प्रतिनिधि
वाणगंगा यातायाता समितिका प्रतिनिधि
रोटरी क्लब अफ कपिलवस्तुका प्रतिनिधि
लाइन्स क्लब अफ कपिलवस्तुका प्रतिनिधि
लाइन्स क्लब अफ वाणगंगाका प्रतिनिधि
वाणगा वेलफेयर सोसाइटीका प्रतिनिधि
कपिलवस्तु सामुदायिक अस्पतालका प्रतिनिधि
नागरिक समाज कपिलवस्तुका प्रतिनिधि
एम्बुलेन्स तथा यातायात व्यवस्थापन समिति
संयोजकः विष्णु पौडेल
वाणगंगा यातायात व्यवसायी समितिका प्रतिनिधि
नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि
सिएण्डसी अस्पतालका प्रतिनिधि
शान्ति सिर्जना यूवा क्लबका प्रतिनिधि
जेसिज कपिलवस्तुका प्रतिनिधि
आइसोलेसन तथा स्वास्थ्य सामग्री व्यवस्थापन समिति
संयोजकः भीष्मराज भुसाल
सदस्यहरु
गुणनिथी भुसाल
गणेश बहादुर क्षेत्री
बालकुमारी अधिकारी
तेज प्रसाद आचार्य
धु्रव बेल्वासे
सोमनाथ अर्याल
खेमराज शर्मा (सिद्धार्थ क्याम्पस प्रमुख)
शव व्यवस्थापन समिति
संयोजकः सोमनाथ अर्याल
विष्णु पौडेल
सुकदेव थारु
विष्णु गिरी
प्रतिक्रिया