८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एमाले वरिष्ठ नेता खनालको मिर्गौलामा समस्या



काठमाडौं ।
नेकपा एमालेका नेता झलनाथ खनालको मिर्गौलामा समस्या देखिएको छ । मिर्गौलामा सामान्य समस्या देखिएकाले चिकित्सकको सल्लाहमै रहेको पारिवारिक स्रोतले जनाएको छ ।

“सन् २०१५ देखि नै उहाँको मिर्गौलामा सामान्य समस्या देखिएको थियो,” स्रोतले भन्यो, “अहिले बाहिर हल्लाभएजस्तो बढी भएको होइन । सामान्य समस्या भनिएको छ ।”

प्रकाशित मिति : ८ चैत्र २०७७ आइतबार ००:००  ६ : ०३ बजे