८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रचण्डविरुद्ध परेको अपहेलनाको मुद्दामाथि आज बहस हुने



काठमाण्डौ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको परेको मुद्दामाथि आज बहस हुनेछ।
न्यायाधीश डा। मनोजकुमार शर्माको इजलासमा बहस हुने सर्वोच्च अदालतले जनाएको छ । गएको शुक्रबार विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता हायूले मुद्दा दर्ता गर्नु भएको थियो ।

प्रकाशित मिति : २० माघ २०७७ मंगलबार ००:००  १२ : ३५ बजे