८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी



बुटवल ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनि प्रदेशको अध्यक्षमा कृष्णप्रशाद शर्मा बिजयी भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनि प्रदेशको अध्यक्षमा कृष्णप्रशाद शर्माले २२ मत प्राप्त गरेर बिजयी भएका हुन् भने शर्माका निकटतम प्रतिद्वन्द्वि सुरेन्द्र श्रेष्ठले ८ मत प्राप्त गर्नु भएको छ ।
यस्तै एसोसिटतर्फ कृष्ण शर्माले ७८ र श्रेष्ठले २३ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । शर्मा सिदार्थ नगर उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष हुने भने श्रेष्ठ बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हुन् । जिल्लानगरका ३० र एशोसिएट तर्फका १ सय १२ उद्योग तथा व्यवसायीक प्रतिष्ठानले मतदान गर्ने छन् । तर एशोसिएटतर्फ १सय १ मत मात्र खसेका थियो ।

प्रकाशित मिति : २५ पुस २०७७ शनिबार ००:००  ६ : ४६ बजे