टीएसएलसी खारेज गर्ने निर्णय सच्चाउन महासंघको माग

मायादेवी अनलाइन, जितपुर । प्राविधिक एसएलसी सरहका कार्यक्रम खारेज गर्ने राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निर्णयप्रति महासंघले आपत्ति जनाएको छ । निजि प्राविधिक शिक्षालय महासंघले एक विज्ञप्ती जारी गर्दै टीएसएलसी स्तरका १८ महिने तालिम तथा कार्यक्रम खारेज गर्ने बारे आएको समाचारप्रति ध्यानाकषर्ण भएको जनाएको हो । शैक्षिक सत्र संचालन भैसकेको अवस्थामा २५ वर्षदेखी तालिम संचालन गर्दै … Continue reading टीएसएलसी खारेज गर्ने निर्णय सच्चाउन महासंघको माग