८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

तिनाउ नदीमा उर्लियो बाढी, बिहानै गरियो ‘अलर्ट’ जारी



मायादेवी अनलाइन, चार नम्बर ।
रूपन्देहीको बुटवलस्थित तिनाउ नदीमा बाढी उर्लिएपछि बाढी पूर्वानुमान महाशाखाले ‘अलर्ट’ जारी गरेको छ ।

आज (सोमबार) बिहानै महाशाखाले सूचना जारी गर्दै भनेको छ, ‘तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र आसपासका साना खोलामा बाढी आउन सक्छ, बिहान १० बजेसम्म सतर्क रहौं ।’

प्रकाशित मिति : १२ श्रावण २०७७ सोमबार ००:००  ८ : ११ बजे