८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

नेकपा निर्णयः वामदेव गौतमलाई प्रतिनिधिसभामा लगिने



काठमाडौं ।
नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ । उपयुक्त समयमा उमेदवार बनाएर प्रतिनिधिसभामा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७७ शनिबार ००:००  ८ : ४३ बजे