काठमाडौं ।
सरकारले सीमा नाकामा मानवीय आवतजावत ३१ गतेसम्म बन्द गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख ३१ गतेसम्म नेपालसँगका सबै सीमा नाकामा नागरिकको आवतजावत गर्न रोक लगाएको सरकारका प्रवक्ता डा।युवराज खतिवडाले जानकारी दिनुभयो ।
सरकारले हवाई उडान जेठ २ गतेसम्म बन्द गरेको छ भने लकडाउनको अवधि बढाएर वैशाख २५ गतेसम्म पुर्याएको छ ।
प्रतिक्रिया