८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

खेम सेञ्चुरीको नगर हल्ला (सुपारी कुटुक्कै) बजारमा



विमल गैरे, बाणगंगा । पछिल्लो समयमा एक पछि अर्को सफलता, धेरै दर्शक श्रोताहरुको ढुकढुकी बनेका गायक खेम सेञ्चुरी फेरी आएका छन् संगीतको बजारमा “नगर हल्ला” संगै ।
अमृता नेपालीको लोक दोहोरी यलवम् “नगर हल्ला”सुपारी कुटक्कै वोलको लोक दोहोरी गीत माया पिरतीमा आधारीत रहेको छ । हल्ला गर्ने हो भने कतै आफुहरुको माया असफल हुनेहोकी भन्ने डरले माया सुटुक्कै लगाम कुनै झमेला नगरौ जस्ता शव्दहरु रहेका छन् ।
सुपारी कुटुक्कै
नगर हल्ला नगर झमेला लाउ माया सुटुक्कै
बोलको गीतमा चर्चित गीतकार प्रल्हाद सुवेदीको उत्कृष्ट शव्द तथा खेम सञ्चुरीको संगीमा खेम सेञ्चुरी र अमुता नेपालीले आवाज दिनुभएको छ ।
राजेश घिमिरेको छायांकन, प्रकाश भट्टको निर्देशन रहेको भिडियोको सम्पादन विष्णु शर्माले गर्नु भएको छ उक्त गीतको भिडियोमा खेम सेञ्चुरी र आयुष्मा कार्की को अभिनय देख्न सकिन्छ ।

बाकी भिडियो हेर्नुहोला

प्रकाशित मिति : २० पुस २०७६ आइतबार ००:००  ८ : ०७ बजे