उदय पोख्रेल, वाणगंगा ।
शुक्रबार दिनभरको झरीसंगै अपराह्नपख खुलेको मौसमसंगै मौसम मनमोहक देखिएको छ । नेपाल भ्रमण बर्ष २०२० मनाइरहदा शुक्रबार देखिएको प्रकृतीले तराई, पहाड र हिमालको सामिप्यतालाई झल्काउन्थ्यो । प्रकृती प्रेमीका लागि दृश्य निकै मनमोहक देखिएको छ । हेर्नुहोस कपिलवस्तुको वाणगंगाबाट अर्घाखाँचीको दृश्य फोटो फिचरमा ।
१८ पुस २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया