कपिलबस्तु ।
सरकारबाट अनुदान नपाएको भन्दै किसानले चन्द्रौटामा राजमार्ग अबरुद्व पारेका छन् । कपिलवस्तु किसान संघको आयोजनामा अवरुद्ध राजमार्ग ठप्प हुदा सवारी साधन चल्न सकेका छैनन् । ५ बर्ष बितिसक्दा पनि सरकारले उखु प्रबर्द्धन बापतको प्रति क्विन्टल २५ रुपैयाँ अझैसम्म नदिएको बिरोधमाकिसानहरुले चक्काजाम गरेका हुन् ।
उखु किसानले सरकार बाट पाउनु पर्ने अनुदान नपाएको भन्दै राजमार्ग ठप्प गरेका हुन । जिल्लाको चन्द्रौटामा पुर्ब पश्चिम राजमार्ग अबरुद्व हुदा सवारी साधन ठप्प भएका छन्।
१८ भाद्र २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया