दिपक खड्का, चन्द्रौटा ।
न्यूज २४ का सिधा कुरा जनतासंग कार्यक्रम प्रस्तोता रवि लामिछाने समर्थकले चन्द्रौटामा प्रदर्शन गरेका छन ।
रबिका समर्थकहरुले जिल्लाको शिवराज नगरपालिका चन्द्रौटा बजारमा शनिबार प्रर्दशन तथा र्याली निकालेका हुन् । पत्रकार लामिछानेको रिहाइको माग गर्दै समर्थकहरुले चन्द्रौटा बजार परिक्रमा गर्दै कोण सभा गरेको हुन् । कपिलवस्तुमा स्वर्गीय पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प्रहरीको छानबिनमा रवि लामिछाने प्रहरी नियन्त्रणमा छन् ।
शिवराज युथको आयोजनामा रवि सर्मथकहरुको स्वतः स्फूर्त रुपमा जम्मा भएका युवाहरुले रवि लाई न्याय दे लेखिएका पम्पप्लेट सहित युवाहरुले प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया